ओलीले चार नेतालाई पठाए पत्र Archive
ओलीले चार नेतालाई पठाए पत्र
काठमाडौं,एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन्।ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् । आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम

