समाचार Archive

नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८०

ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ

काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा

दाङमा स्वरुप परिवर्तन गरेर एक हप्ता लकडाउन थपियो

 दाङ, स्वरुप परिवर्तन गरेर दाङमा लकडाउन थप गरिएको छ ।लक डाउन २८ गतेसम्म रहने जिल्ला प्रहरीकार्यालय दाङका प्रमुख गनेश चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२

बलिउड अभिनेत्री कंगनालाई धम्की आएको खुलासा

नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् । पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

एक जिल्लामा बती गए ३ जिल्ला अन्धकार

सुर्खेत, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक समस्यामा परेका छन ।विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ?

काठमाडौं , कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ । विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन्

सुदूरपश्चिममा कोरोना निको हुने दर बढ्दै

सुर्खेत,  सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात्

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

काठमाडौं, झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका

२६ किलो अफिमसहित पाँच जना पक्राउ

काठमाडौं, जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित दुई जना पक्राउ