समाचार Archive

बर्दियाका ७ जनासहित बाँकेमा १३ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँके भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २/२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, जुम्ला र दैलेख गरिएको परीक्षणमा नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका जिल्लास्तरीय नेतासहित थप २५ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा गरिएको

बझाङमा बाघको छालासहित दुई जना पक्राउ

बझाङ ,बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३

काठमाडौंमा थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं,  उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो। हिजो आइतबार काठमाडौंका २९० जना,

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना

एकै दिन ९७९ जनामा कोरोना पुष्टि १,७३६ डिस्चार्ज,

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्

ढोरपाटन बाढी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

बागलुङ , बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका

देउखुरी ड्रिङकिङ वाटरको चरम लापरवाही, पानीको जारमा भटियो लेउ

दाङ, दाङको देउखुरी ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी स्थित

जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ

काठमाडौं, घरमै गएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् । २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ

राष्ट्रिय युवा संघ बारेकोटले वडापालिका स्तरिय समितीको टुङ्गो लगायो

सुर्खेत, राष्ट्रिय युवा संघ जाजरकोट बारेकोट गाउँपालिकाले वडापालिका स्तरिय युवा संघ समितीको टुङ्गो लगाएको छ। बारेकोट गाउँपालिका भित्रका ९ वटै वडापालिकाको राष्ट्रिय युवा संघ गठन गर्नेकार्य सम्पन्न गरेको हो। एकजना संयोजक ,एक जना सह संयोजक र