समाचार Archive

कागेश्वरी मनोहरामा ग्यास विष्फोट, एकजना घाइते
काठमाडौं , काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् । घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ ।घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु

धार्मिक स्थल खुला गर्न माग
काठमाडौं , विश्व हिन्दू महासङ्घले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ। महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी

वर्षासँगै बाढी पहिरो आउने सम्भावना
काठमाडौं, आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय

रासन, भाषण, शासन र सिंहासन
प्रविधिमैत्री प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातमा आइप्याड चलाएर बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी चोरको प्रवेश भयो । चोरलाई नम्र भाषामा प्रधानमन्त्रीले भने– ‘अरु मेरा सामान जे लगेपनि लैजाउ तर यो आइप्याड चाहिँ कुनै हालतमा दिन्न

चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
चितवन, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भदौ २६ गते शुक्रबार गरिएको ५ सय ३३ नमुनामध्ये ८७ नमुनाको कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले

असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताएका छन ।असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्छ भने चार

एकै परिवारका ३ जना मृत अबस्थामा फेला
काठमाडौँ , भक्तपुरमा एकै परिवारका ३ जना मृत अबस्थामा फेला परेका छन् । प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त

कोरोनाले संकटमा परेकाहरुलाई उद्धार गर्न जनगणतान्त्रीक सम्पर्क मन्चको आग्रह
काठमाडाैँ, कोरोनाका कारण अप्ठयारोमा परेका मजुदर तथा गरिखाने बर्गको पिडा तत्काल संबोधन गर्न जनगणतान्त्रीक सम्पर्क मन्चले आग्रह गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि अप्ठयारोमा परेकाहरुको रोजी रोटीको ग्यारेन्टी गर्न आग्रह गरेको हो । शुक्रबार

सेभ द चिल्ड्रेनले बाँडयो कुशे गाउँपालिकामा खाद्यन्न
जाजरकोट, जाजरकोटको कुशे गाउँपालकिामा सेभ द चिल्ड्रेनले खाद्यन्न बितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सशयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न बितरण गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको सहजिकरणमा

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा स्थायी कमिटि निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकले सरकारको काममा पार्टीले कुनै पनि हस्तक्षेप नगर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेका छन । आजको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र

