समाचार Archive

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । सचिव श्रृंगला नेपालका परराष्ट्रसचिव भरतराज पौडेल

नेपालमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,  नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन लागिएको छ ।छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौं,  करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्र सचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ ।बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव

विप्लवसँग एकता गर्छौँः किराँती

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन् ।यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा

सुरु भयो राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

काठमाडौँ, कोभिड-१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौं, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।डा.

मोरङमा थप दुई संक्रमितको मृत्यु

मोरङ, मोरङमा थप दुई संक्रमितको मृत्यु भएको छ । मोरङको लेटाङ र रतुवामाईका संक्रमित दुई वृद्धको मृत्यु भएको हो ।लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

प्रहरीको प्रवक्ताको जिम्मेवारी कुवँरलाई

काठमाडौं, नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले बिहिबार कुवँरलाई प्रवक्ता तोकेको हो । यसअघि प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत थिए । उनको प्रहरी नियुक्त तालिम