समाचार Archive

भारतको माल्पामा पहिरोका कारण महाकाली नदी थुनिएको आशंका

दार्चुला, भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा

श्रमिती लिन ससुराली पुगेका बझाङका एक युवा १६ दिन देखि वेपत्ता

काठमाडौं, ५ महिनादेखि माइत गएर बसेकी श्रीमतीले लिन आउ भनेपछि घरबाट निस्केर गएका बझाङका लक्ष्मण विक १६ दिनदेखि बेपत्ता छन् । हालसम्मको प्रहरी अनुसन्धानमा लक्ष्मण माघ ४ गते ससुरालीबाट निस्केको बुझिएको छ ।घटनाको प्रकृति हेर्दा रुकुमको

घुस लिएको अभियोगमा मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम

बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

झापा, भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश

गायिका अञ्जु पन्त दोस्रो विवाह गर्दै

काठमाडौं, चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् ।

आफूमाथि हातपात भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

काठमाडौं, अभिनेत्री सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् । सोमबार काठमाडौंको लण्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको

विभिन्न जिल्लामा चार जना मृत फेला

काठमाडौं, विभिन्न जिल्लामा चार जना मृत फेला परेका छन् । जसमा तीन जना महिला रहेका छन् ।ईलाम- सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक-त्रिपुरासुन्दरी गाउँपालिका-३

तीव्र गतिका कारण बस सडकमै पल्टियो

काठमाडौं, दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित लामोसाँघु-जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

याङ्गुन, म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग राखेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो