समाचार Archive

१७७ जना बोकेर उडिरहेको विमानको एक भाग गायव

ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन) बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ । हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो

राष्ट्रियसभा निर्वाचन : कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,

डेढ वर्षमा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान

म्याग्दीमा ढुंगाले हानेर वृद्धाको हत्या, दुई जना घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु

भारतीय दूतावासले नेपालमा खर्च गर्ने २० करोडमा देव गुरुङको असन्तुष्टि

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार भएको चार बुँदे सम्झौताप्रति सत्तारुढ माओवादी केन्द्रका महासचिव देव गुरुङले नै असन्तुष्ट देखिएका छन् । खासगरी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत खर्च गर्ने रकम बढाएर

सुलेमानीको चिहान नजिक विस्फोट : मृतकको सङ्ख्या एक सय नाघ्यो

काठमाडौँ । इरानमा लगातार २ वटा बम विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित

रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक

काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो । विभागले एक सूचना

विप्लवको विद्यार्थी संगठनका २७ नेताद्धारा विद्रोह

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् । संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट

कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ती पक्राउ

काठमाडौं | कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । परेली आयुर्वेद हाउस, भक्तपुरकाे कस्मेटिक उद्योगकाे नाम दर्तानम्बर हुबहु राखी जाइफल तेल नामकाे सामान उत्पादन गरी बिक्री वितरण गरेको कारण मैतीदेवी काठमाडौं मा

सिंहदरबार छिरेर प्रधानमन्त्री कार्यालयमै अर्धनग्न प्रदर्शन

काठमाडाैं | मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर प्रदर्शन गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर ३ युवाले सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन् । उनीहरूले मान्छे मार्न