समाचार Archive

थापागाउँबाट पूर्वराष्ट्रपति भण्डारीको उद्घोष : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु
काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन्। मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि

सम्भावनाको एक ठुम्को !
केहिदिन अघि अव्यवस्थीत बिजुलीका पोलका कारण करेन्ट लागेर मेरो मुवा पदमकला चन्द बिरामी हुनु भयो । छिटै उपचारका कारण मुवालाई खतरामुक्त बनाइयो । बिजुली नपुगेको भनौँ भने असरल्ल तारहरु झुण्डीकै छन् । धन्न धन्न बिजुलीका पोलहरु

नेपालगन्जमा अटो रिक्साबाटै पेस्तोल र गोली बरामद
नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र १६ वर्षीय राजन सोनकर रहेका छन्। शनिबार राति नेपालगन्जको पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेको अटो

अनेरास्ववियु कर्णाली प्रदेशले बनायो समानान्तर समिति, योगी संयोजक
काठमाडौं, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेशले समानान्तर समिति बनाएको छ । पछिल्लो कार्यविभाजनलाई लिएर विवाद बढेसंगै समानन्तर समिति गठन गरेको हो । गण्डकी प्रदेशपछि कर्णालीका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलरलाई अस्वीकार गरिएका छन्

आज कृष्ण जन्माष्टमी पूजा-आराधना गरी मनाइँदै
‘कृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् कृष्णको पूजा-आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा

अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे
वीरेन्द्रनगर, सुर्खेत अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे चयन भएकी छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले गोमा आफ्रेको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो । भेलाले सदस्यहरूमा हिमाल मल्ल, देव गाहा,

बाँके–बर्दिया कर्णालीमा गाभ्ने बहस : ढकालको प्रस्तावमा चौधरीको तीखो प्रहार
बाँके । सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले प्रतिनिधि सभामा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने प्रस्ताव राखेका छन् । ढकालले संविधान संशोधनको बहाना बनाउँदै भने, ‘बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्ने विषयमा सभामुखमार्फत सदन

कर्णालीमा अब जग्गा बाँझो राख्ने नपाइने
सुर्खेत : कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ। प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो। ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार,

अमेरिकामा युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट खसे
वासिङ्टन डीसी। अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खस्ने दुर्घटना भएको छ। यो घटना फोर्ट वर्थबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा पर्ने गोर्डन सहरको पूर्वतर्फ घटेको हो। यस घटनामा कोही पनि

मन्त्री पन्तको प्रतिशोधपूर्ण निर्णय ? विश्वनाथ ओझा सहित सिटिइभिटीका ३ सदस्य पदमुक्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का अध्यक्ष रघुजी पन्तले परिषद्का तीन सदस्यलाई बर्खास्त गरेका छन् । साउन २३ गते थमाइएका बर्खास्ती पत्रपछि मन्त्री पन्तको कदमलाई ‘प्रतिशोधपूर्ण