समाचार Archive

विवाहबारे के भन्छिन् साम्राज्ञी ?
काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ । ‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर

कीर्तिमानी आरोही माथि लाग्यो यौन दुर्व्यवहारको आरोप
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार

घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको

नेपालगन्जका पत्रकार प्रदिप गुप्तालाई अभद्र व्यवहार
नेपालगन्ज । समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू

तापक्रम वर्षकै सबैभन्दा उच्च, नेपालगञ्जमा ४४.२ डिग्री पुग्यो
काठमाडौँ । नेपालगञ्जमा बिहीबार अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै

ट्राफिक स्वयम्सेवकबारे राज्य व्यवस्था समितिको चासो
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने शर्तनामा गराएर रिहा भएको कागज दिएको छ

सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट, चालू वर्षको तुलनामा ६ प्रतिशत बढी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले १८ खर्ब ६० अर्ब बजेट विनियोजन गरेको जानकारी

सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर

यी हुन् बजेटका पाँच उद्धेश्य र प्राथमिकताका क्षेत्र
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ वटा प्राथमिकताका क्षेत्र र ५ उद्धेश्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिएका हुन् । उत्पादन,