समाचार Archive

ट्रम्पको सल्लाहाकारमा छोरी इभांका
काठमाण्डौ,अमेरिकी राष्ट्रपति डोनाल्डले अाफ्नी छोरी इभांका ट्रम्पलाई सल्लाहकारमा मनोनित गरेका छन । इभांकाले ह्वाइट हाउसमा रहेर ट्रम्पको कार्यमा सहयोग गर्ने छिन । ३५ वर्षीय इभांकालाई वेस्ट विंगमा काम गरेबापत कुनै पारिश्रमिक दिइने छैन । उनी संसारभरीकै

कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको हत्या
एजेन्सी, अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् । कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना

अब स्थानीय बजेट ह्वात्तै बढ्ने
काठमाडौं, अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न

ट्रम्पलाई पहिलो झट्का सदनमा, आफ्नै पार्टीबाट असहयोग
न्युयोर्क ,आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको

सगरमाथा आरोहणको याम सुरु, सगरमाथा शिखर जाने बाटो अझै खुलेन ?
काठमाडौं ,यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि

नेदरल्याण्डस निराश ,विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन

पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्दै भारत
काठमाडौं । भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ । राजधानी दैनिकमा समाचार

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने
काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा
ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् । समाजसेवीका

खुला जेल
कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई