समाचार Archive

चेलिबेटी बेचबिखनको खतरानाक संजाल ठमेलदेखि दिल्लीसम्मा यस्तो छ, नेपाली चेलीको मोलमोलार्इ
चेलिबेटी बेचबिखनको स्वरूप बिस्तारै बदलिन थालेको छ । कुनै न कुनै बहानामा चेलिबेटीहरूको बेचबिखन दिनानुदिन बडिरहेको छ ।अझत चेलिबेटी बेचबिखनको मुख्य केन्द्र भारत बनेको छ । भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या झन डर लाग्दो

लाउडा प्रकरणमा न्यायाधीशको राय बाझियो –
काठमाडौं ,लाउडा जहाज भाडामा ल्याउँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका सञ्चालकलगायत १० जनाविरुद्ध दायर सोह्र वर्ष पुरानो मुद्दाको निर्णयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय

के लेखियो भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ?
नयाँदिल्ली, नयाँदिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने भारतीय धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र

नेपाली चेली बेच्ने यी १२१ तस्करहरु
नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्याइ घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खबर आजको नागरिकमा छ । घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली

यातायात व्यवस्था कार्यालयमा साढे ५६ करोड अनियमितता
कार्यालय प्रमुखसहित पाँच कर्मचारी निलम्बित, कोसी यातायात व्यवस्था कार्यालयका कर्मचारीले तीन वर्षमा साढे ५६ करोड रुपैयाँ हिनामिना गरेका छन् । यातायात व्यवस्था विभागले अनियमिततामा संलग्न कार्यालयका प्रमुख उपसचिव नयराज नेपालसहित पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ ।

निजी विद्यालयहरुले बढी शुल्क लिएको भेटिए कारबाही गरिन्छ – मन्त्रालय
काठमाडौं, शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले नियमावलीले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार हामीसँग कुरा गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षा नियमावलीले तोकेको शुल्कसम्बन्धी ३२ ओटा मापदन्डभन्दा बाहिर गएर

‘आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना
काठमाडौं, निर्वाचन आयोगले दलहरुलाई चुनावी आचारसंहिताविपरीतको कार्य नर्गन फेरि आग्रह गरेको छ । पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको

आठ करोड लिएर बैंकका प्रबन्धक भागेपछि ……
पोखरा ,कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी

मोदीले भने- नेपाल र भारत कोही मेहमान वा जजमान छैन,
– नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव छ । – नेपालसँग हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत

भारतीय गृहमन्त्री राजनाथ सिंहको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ
काठमाण्डौ, भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेपाल र भारतबीच यसबारे