समाचार Archive

एमालेलाई एमालेले नै हराएः माधव नेपाल !
काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको चुनावमा एमालेका नेताले एमालेकै नेतालाई हराएको बताएका छन् । उनले यसबारे पार्टीको बैठकमा कुरा राखेको र उनीहरुमाथि कारवाही हुनुपर्ने मागसमेत गरेका छन् । सोमबार राजधानी दैनिकमा प्रकाशित अन्तरवार्तामा

राजपाको किल्ला मानीने सर्लाहीमा उपेन्द्र यादवको इन्ट्री
सर्लाही ,राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो सर्लाही। उनीहरु तीनै जनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी

किन बने देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार ?
काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको

गरीबी र आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो
सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन्।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो। आरन पेसा

सर्वोच्चद्वारा पार्वतीको रिट खारेज
काठमाडाैँ,वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

जिशिका खारेज हुँदै
काठमाडाैँ,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई दिएपछि प्रधानमन्त्री कार्यालयले ती निकायमा तत्काल कर्मचारी

८७ वटा फाइलमै ७५ करोड अनियमितता
काठमाडाैँ,कर फर्स्यौट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५ करोड रुपैयाँ नाघेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा मात्रै कम्तीमा ७५ करोड

यसरी निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीहरू
काठमाण्डाै,सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई

गृहमन्त्रीकाे अादेशमा मध्यरात सामना परिवारका ८ जना कलाकार पक्राउ
काठमाडाैँ,गृहमन्त्रीको ठाडो आदेश भन्दै आइतबार मध्य राती कम्युनिस्ट पार्टीका सामना कलकाकारहरुलाई लाजिम्पाटबाट गिरफ्तार गरिएको छ । लाजिम्पाटमा बस्दै आएका सामना परिवारमाथि रातको ९ बजे प्रहरीले छापा मारेपछि ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा

रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? मध्यराति झण्डै लुटिएँ म
रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? राजधानीको मुटुमै यस्तो ज्यादती हुन्छ भने दुरदाजमा कस्तो व्यवहार गर्लान् तिनले ? घटना गत सोमबार बेलुकीको हो । देब्रे हातमा बाँधिएको घडी हेर्दा रातिको आठ बजेको थियो ।