समाचार Archive

‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै

जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको

बलात्कारी र भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने माग गर्दै संसदमा एक दर्जन सांसदले गरे हंगामा

संसारभर बलात्कार र भ्रष्टाचार निकै ठूलो अपराधमा दर्ज हुँदैछन । नेपालमा भने बलत्कारी र भ्रष्टाचारीलाई राज्यको कानुन बनाउने सर्वोच्च निकायमा पुर्याउनुपर्छ भन्ने माग उठन थालेका छन् । त्यो पनि अरुले होइन, देशको संविधान बनाउन निर्वाचित सभासद/सांसदहरुले

मन्त्रीकै अगाडि कार्यकारी माथि कुटपिट । मन्त्री हेरेको हेर्यै

सहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि मंगलबार बिहानै सम्बन्धित कार्यालयका

नेपाली ऊर्जाले भारतमा निर्वाध प्रवेश पाउनुपर्ने !

दुई देशबीच तीन वर्षअघि सम्पन्न विद्युत् व्यापार सम्झौताको मर्मअनुरूप नेपालमा उत्पादित ऊर्जालाई भारतीय बजारमा भेदभावरहित तवरले प्रवेश दिन नेपालले भारतसमक्ष आग्रह गर्ने भएको छ। भारतले गत वर्ष उसका देशका र उसले भनेका ऊर्जा व्यापार कम्पनीले मात्र

अलपत्र पुनर्निर्माण सम्झौता -एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई

कांग्रेसलाई पुरानै संरचना प्यारो , अरू प्रादेशिक संरचनामा

देश संघीय व्यवस्थामा गएको दुई वर्ष बित्दा पनि संसद्को ठूलो दल कांग्रेस भने पुरानै संरचनामा चलिरहेको छ । ३ असोज ०७२ मा संघीय संविधान जारी भएको पाँच महिनापछि १३औं महाधिवेशन गरेको कांग्रेसको विधान पनि संघीय सरंचनाअनुसारको

यसरी गरिन्छ प्रहरीकै मिलेमतोमा सुन तस्करी,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ

हत्या र बलात्कारका घटना बढदै – एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब

कर्मचारी सहर केन्द्रित,गाउँमा समस्या

रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो । आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ

आयाल निगमको करोडौं घोटला – अख्तियारले शुरु गर्यो छानविन

नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले