समाचार Archive
सचिवको तलब हुन्छ मन्त्रीकोभन्दा धेरै !
संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
सेनालाई लोकसेवा परीक्षा फलामको चिउरा : धमाधम भए फेल
नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने
भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने ! कांग्रेसको अडान
संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको यिो । तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ । सबै उममेदवार अस्वीकार गर्न सक्ने नो
भारतीय बुलेटबाट बाहिरन्छ तीन अर्ब
नेपालमा खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गरिदिएबापत भारतीय बुलेट व्यवसायीले वार्षिक तीन अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । भारतका १० व्यवसायीले नेपालबाट वार्षिक रूपमा यो परिमाणमा रकम हात पार्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा
भारतीय जिएसटीको प्रभाव : यसरी बड्याे भन्सार छली
भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले
देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने
२७ महिनादेखि जिल्ला अस्पताल टेन्टमै
भुकम्पले भत्किएको जिल्ल अस्पताल समयमै पुननिर्माण हुन नसक्दा अझै टेन्टमा सञ्चालन भईरहेको छ । सदरमुकाम धुन्चेमा रहेको जिल्लाको एक मात्र अस्पताल २७ महिनादेखि टेन्टको भरमा छ । जिल्ल अस्पताल निर्माणको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाईटीले समयमै
अझै सुरु भएन टिचिङमा,निशुल्क मिर्गौला प्रत्यारोपण
सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो
भारत र नेपाल सीमावर्ती क्षेत्रमा डरलाग्दो काठ तस्करी
नेपाल र भारतका सीमा क्षेत्रका जंगलबाट रातारात वन फँडानी गरी काठ तस्करी हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठलो परिणाममा सालको काठ बरामद गरेपछि सीमाक्षेत्रमा ब्यापकरुपमा काठ तस्करी भईरहेको पुष्टि भएको हो
डोक्लाम विवाद बारे विदेशी लेखक यस्तो भन्छन् – द्धन्द्ध चीन र भारतबीचको हो
सन् १९७० मा प्रकाशित ‘इण्डियाज चाइना वार’ लाई सन् १९६२ मा भएको चीन–भारत युद्धको आधिकारिक विश्लेषण मानिन्छ । आफ्नो सो कृतिमा लेखक नेभिल्ले मेक्सवेलले त्यत्तिबेला भारतले चीनलाई सिमाना युद्धमा धकेलेको औंल्याएका छन् । चीन र भारतबीचको

