समाचार Archive

जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे २० कर्मचारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने

नेपालको ‘फुरु’ तिब्बतमा लोकप्रिय

चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ । नेपालका विभिन्न जंगलमा पाइने यो

नैतिक पतनलार्इ उम्मेदवार बनाउनुपर्ने कांग्रेसको अडानले अड्कियो निर्वाचन कानुन

सरकारले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तिथि घोषणा गरेको साता बित्न लाग्दासमेत नैतिक पतनसम्बन्धी व्यवस्थालाई लिएर सत्तारुढ कांग्रेसले राखेको अड्डीका कारण निर्वाचन कानुन संसद्मा अड्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । कांग्रेसको संशोधन प्रस्तावमा अन्य दल

महाप्रबन्धक शर्माविरुद्ध दर्ता भयो अर्को उजुरी

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुत्रबार अर्को उजुरी दर्ता भएको छ । उजुरीमा सुदीपा ट्रेडिङ बल्खु र गणेश इन्टरनेसनललाई २८ मे २०१५ काटिएको दुई वटा

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको खटपट शुरु

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ ।एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ । उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी

१२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार ! अझै पुरिएका छैनन् युद्धका घाउ

तत्कालिन २०६२ मा माओवादीले गरेको एकतर्फी तीनदिने युद्ध बिरामको अवधिमा तत्कालिन शाही नेपाली सेनाले सञ्चालन गरेको टाइगर ग्रुपबाट मारिएका आफन्तहरुको शव उत्खनन् गरी दाहसंस्कार गर्दै छन् । नारायण नगरपालिका – ३ कि रत्ना रेग्मीको । तत्कालिन

कतै राहतै राहत फालाफाल, कतै हाहाकार !

राप्ती–सोनारी गाउँपालिका–५, टडुवाका बाढीपीडितलाई राहत सामग्री लिन भ्याई नभ्याई भएको छ । तर, राप्ती–सोनारी गाउँपालिका–३, साईपूर्वाका बाढीपीडितको दिन राहतको पर्खाईमा वित्ने गरेको छ । वडा कार्यालयले एक पटक थोरै मात्रामा राहत वितरण गरेको भए पनि कुनै

माटोसंग मुटु साट्ने रहर

हृदयकी रानी मार्टिना, सगरमाथाको देशबाट न्यानो माया ! मध्य बर्खाको तातो तावामा छट्पटिदै यतिबेला तिमीभित्रको मायाको आयतन नापिरहेको छु । तिमीले हिउँ खेलाउँदै कावा खाइरहेको दृश्यलाई टेलिप्याथीको माध्यमबाट पसिनाले लपक्क भिजेको शरीरमा प्रवेश गराएर शितलताको अनुभव

भारतमा बलात्कारी बाबाका समर्थनमा तान्डव,२९ को मृत्यु, २ सय घाइते

एजेन्सी, बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी

लाइसेन्स ६ महिनापछि आउने

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे । उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने । तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै