समाचार Archive
शिर्ष नेताहरूका: श्रीमती, सालो, ज्वाइँ र बुहारी चुनावी मैदानमा
प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमती आरजुलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ
निर्वाचनमा पार्टीभित्रैबाट श्रीमानलार्इ हराउने खेलसुरु भएको भन्दै श्रीमतीले लेखिन मार्मिक पत्र
माअाेबादी बृतमा सुदुरूपश्चिमेली नेताहरूमा गनिने नेता हुन खगराज भट र उनकी धर्मपत्नी मन्जु बम लामाे समय जनयुद्धबाट त्याग तपश्या र बलिदान गरेर अाएका बम र भट त्यागी नेताहरूका लाइनमा पर्छन । बेला बेला हुने निर्वाचनमा पश्चिमका
संकटमा लोकतान्त्रिक गठबन्धन
निर्वाचन क्षेत्र भागबण्डा नमिलेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन संकटमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । प्रदेश २ मा राजपा र फोरमले
जो टिकेनन् मधेसवादी दलमा : धरापमा मधेसी दल
नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रसले मधेसवादी राजनीतिको थालनी गर्यो । तर उक्त दल पनि केही बर्षमै समाप्त भयो । लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार
निगमद्वारा इन्धनको मूल्यमा वृद्धि, नयाँ मूल्य कति ?
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि
भारतीय कुख्यात अपराधिहरूका कारण दिनदहाडै कमलादीमा गोली चल्यो
काठमाडौंको कमलादीमा बुधबार दिनदाहाडै गोली चलेको छ । अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित तीन भारतीय नागरिक कमलादीबाट पक्राउ परेका छन् । यसले गर्दा राजधानी कति सुरक्षित छ भन्नेमा प्रश्न चिन्ह खडा भएकाे छ । प्रतिनिधि
प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा अाज उम्मेदवारी दर्ता
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ४५ जिल्लाका प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ निर्वाचन क्षेत्रमा बिहीबार उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन
भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मि श्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ।पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन
कलंकीको ‘अन्डरपास’ अब पाँच महिनामा सम्पन्न हुने
उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ । चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास
सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी
आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ । सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत

