समाचार Archive

सिन्धुपाल्चोकमा दिपेन्द्रकी प्रेमिका देवयानीमाथी बोतल प्रहार

चौतारा । मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् । बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले

कांग्रेस कार्यकर्ताको कुटपिटबाट वडा अध्यक्षकी श्रीमती गम्भीर घाइते

नेपाली कांग्रेस रुकुमका कार्यकर्ताले सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेका छन् । गम्भीर घाइते सानीभेरी गाउँपालिका ७ की कल्पना बुढा वडा ७ का वडाअध्यक्ष कुलबहादुर बुढाकी श्रीमती हुन् । बिहीबार सदरमुकाम खलंगामा पार्टी

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो। नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने

अन्ततः विद्युत प्राधिकरणले पायो बुढीगण्डकी आयोजना निर्माणको जिम्मा

सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा

यी हुन कमलादीमा गोली चलाउने भातरीय ‘सुटर’ मोदीका कार्यकर्ता

तीन साता अघि काठमाडौँको कमलादीको एक डान्सबारमा दिनदाहाडै गोली चलाउने भारतीय ‘सुटर’ भारतीय जनता पार्टीका कार्यकर्ता भएको रहस्य खुलेकाे छ । प्रहरीको तीन साता लामो अनुसन्धानबाट सुटर जसवन्त सिंह भारतीय जनता पार्टीका नेता भएको खुलेको हो

अब बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना

उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे

केन्द्रीय कारागारबाटै कैदी फरार

केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण

‘दलाई लामाको अभिव्यक्ति आपत्तिजनक, भ्रम र झुटको खेती नगरियोस्’

नेपालको ज्येष्ठ बौद्ध संगठन धर्मोदय सभाले भगवान् गौतमबुद्धको जन्मसम्बन्धमा तिब्बेतियन धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । बिहीबार सभाले एक विज्ञप्ति जारी गर्दै भारतमा निर्वासन जीवन बिताइरहेका लामाजस्ता धार्मिक व्यक्तित्वले भगवान्

कतारमा नाकाबन्दीको असर : फर्किए हजारौं नेपाली

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका

हजारौ नेपालीको रोजगार गुम्यो

महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन्