समाचार Archive

कुशे ७ मा माओवादी केन्द्रका मान बहादुर घर्तिको प्यानल बिजयी

जाजरकोट, कुशे गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर घर्तिको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष घर्तिले ३८०ं मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ३१८ मत

डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी

काठमाडाैँ, डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्त बहादुर शाही विजयी भएको छन । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले

कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजय

सल्यान, सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२

भरतपुरमा एमालेका उम्मेदवार सुवेदी १४ मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी

कुशे ८ मा माओवादी केन्द्रका डिल्ली सिंहकाे प्यानल बिजयी

जाजरकोट, कुसे गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रका उम्मेदवार डिल्ली सिंहको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष सिंहले ५२३ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रोकाले ३५७ मत

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् ।

रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२

ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जैसी विजयी

हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर

कोहलपुर १५ मा कांग्रेसको पुरै प्यानल विजयी

कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. १५ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।नेपाली कांग्रेसका दिपेन्द्र कुमार चौधरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सन्त कुमार थारु, महिला सदस्यमा

कोहलपुर १५ को अपडेट : १८४१ मत गन्दा कसको कति भोट ?

कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ। कोहलपुर नगरपालिका १५ मा १८४१ मतगणना हुँदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ । मेयर पदका उम्मेदवारहरुको कस्को कति मत ? शनिवार बिहान बाट सुरु