समाचार Archive

खारेज हुँदै गुठि संस्थान
काठमाडौं, स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी

१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ
१ किलो सुनसहित रौतहटमा एक युवा पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेश कुमार साहलाई पक्राउ गरेको हो । लु ४ प ५८०३ नम्बरको

फानीको प्रभाव नेपालमा पनि, शुरु भयो वर्षा र हावाहुरी
भारतको ओडिशाको समुन्द्री तटमा ठोक्किएर भारतको कोलकत्ता जाँदै गरेको फानी चक्रवातले नेपालमा असर देखाउन सुरु गरेको छ । पछिल्लो समय नेपालका मध्य तथा पश्चिमी भुभागमा यसको प्रभाव देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले फानी चक्रवातबारे अपडेट

एसियाली मुलुकबीच जलमार्ग सञ्जाल निर्माण गर्न नेपालको प्रस्ताव
नेपालले एसियाली मुलुकहरुबीच हवाइका साथै जलमार्ग सञ्जालको विकास तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एडिसी ) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी

यसरी मनाए पूर्वराजा ज्ञानेन्द्रले विवाहको ४९ औँ वर्षगाँठ
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी

सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुँदै
काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन्। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ। संघीय संसद्को संयुक्त बैठकमा

अन्ततः बिद्यालय प्रशासनले सच्यायो आफ्नो निर्णय
बाँके संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाको नगर शिक्षाशाखामा तालाबन्धी गरे लगतै त्रिभुवन नमुना मध्यामिक बिद्यालयले आफनो निर्णय सच्याएको छ । संयुक्त बिद्यार्थी संगठनको चरणबद्ध आन्दोलनको दवावले बिद्यालयले निर्णय सच्याएको हो । केही दिन पहिले सिट

नेपालगञ्जको ब्यस्तचोकबाट दिउसै घर चोरी
बाँके,नेपालगन्ज उपमहानरपालिका वडा नं ११ पासाङ ल्हामु मार्गमा दिउसै एउटा घर चोरी भएको छ । आज दिउसो घरमा कोही नभएको अबस्थामा उक्त घर चोरी भएको हो । दिउसो करिब साढे ४ बजे लुटेराहरुको समहुले ताला ताेढफाेड

डाक्टर डम्बरको तागत र नवराजको इच्छाशक्तिले पचालझरनाको यात्रा
कर्णाली उहिले देखि हो यो मौसममा धमिलिएर बग्ने ! तर उसले आफ्नो गतिलाई कहिले पनि परिबर्तन गर्ने दुश्साहस गरेन बरु सदाबाहार उसको हिडाईको स्वच्छन्दतासँग हाम्रा सुसेली र चित्कारहरु बगेको आभास दिईरहने त्यो कर्णालीसँग आजको मात्रै प्रिती

बाघको छाला र भालुको पित्तसहित ५ जना पक्राउ
काठमांडौ ,बाघको छाला र भालुको पित्तसहित प्रहरीले पाँच जनालाई बुधबार साँझ पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक चोकमा शकांस्पद तरिकाले हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूलाई दुई थान बाघको छाला र करिव ७५ ग्राम भालुको पित्तसहित पक्राउ

