समाचार Archive

यसकारण राहुल गान्धीको राजीनामा स्वीकृत भएन
लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ । शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राहुल गान्धीले

यार्सागुम्बा सङ्कलनलाई अनिवार्य स्थायी ठेगाना खुल्नुपर्ने
जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

इर्दुल फित्रमा सार्वजनिक विदा दिन मुस्लिम समुदायको माग
काठमाडौं,मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।

यसकारण राहुल गान्धीले दिए अध्यक्षपदबाट राजीनामा…
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन्। राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन्। लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो। बैठकको सुरुमा

हामी किन चाडै बुढो हुन्छौ ?
एजेन्सी, हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ । एकैछिन उमेरको हिसाब-किताब गरौ

कुन बेला महिलालाई याैन चाहना बढी हुन्छ ?
एजेन्सी,एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएको छ। कभह जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग

४९ लाख भ्रष्टचार आरोपमा नेपाली सेनाका कर्नेल जेल चलान्
काठमाण्डौ, नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख

जब गाउँपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कुटिन् …
इटहरी उपमहानगरका मेयर द्वारिका चौधरीले कर्मचारी कुटेको घटना नसेलाउँदै नुवाकोटमा यस्तै घट्ना दोहोरिएको छ । तार्केश्वर गाउँपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले आफूलाई गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यालय विदुरमा

रामेछाप केन्द्रविन्दु वनाएर भुकम्पको पराकम्प
काठमाण्डौ, शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । यसअघि

अफगानिस्तानसँग हार्यो पाकिस्तान
एजेन्सी, आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रवार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा

