समाचार Archive

सहकारीमा २६ करोड ठगी गर्नेलाई जोगाउन किर्ते कागजात
बाँके, नेपालगञ्जस्थित सहकारी वित्तिय विकास सस्था लिमिटेडमा आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको सार्वजनिक भएको छ । कागजात गरेका कर्मचारीहरु सम्पर्कविहिन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको

अब कोहलपुरमै पाइने पक्का टेलिसपका सामान
कोहलपुर,अब टेलिसपका सामानहरु कोहलपुरमा पनि पाइने भएको छ । उषाकिरणटेलिसप नेपालको शाखा बिस्तार भएसंगै कोहलपुरको न्युरोडमा पनि टेलिसपका सामानहरु पाइने भएको हो । ब्लडप्रेसर कन्ट्राे्ल,शारीरीक ब्याम ,अनुहारको चया,पोतो,मुसा,तिलाकोटी ग्यारेन्टीका साथ फाल्नुका साथै ,ग्याष्ट्रिक सुगर,ढाड कम्मर दुखाईको

प्रचण्डको घर जाने बाटोमा बम
ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी
सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

टाइमिङ मिलाउन नजान्दा यसरी पड्कियो बम
काठमाडौं–सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा

बिप्लव नेकपाको बन्दः मुलुकभर कतै आगजानी, कतै बम आतंक
काठमाडाैँ,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । उद्योग-कलकारखाना बन्द छन् । शैक्षिक संस्था र बजार पनि खुलेका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा एउटा यात्रुबहाक सबमा

काठमाडौँका २ ठाउँमा ग्यास सिलिन्डर विस्फोट, ८ जना घाइते
काठमाडाैँ,काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र अनामनगर घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक
प्रहरी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सीतापुर घर भई हाल वानेश्वर बस्दै आएका हरिलाल खनाल

सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी
मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् । उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै

जोशमा हुन्न होश
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

