समाचार Archive

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि
काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे ।

कार्यकारी समितिले पूर्णता पायो
काठमाडौं, नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी
पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका

ढिलो-चाँडो पुग्ने श्रीलंकाकै अवस्थामा हो : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक

अब ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना पुरा हुन्छन् : मन्त्री सिंह
सुर्खेत , जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना निर्माण हुने बताएका छन । आर्थिक वर्ष २०७९÷८० को बजेट माथी उठेका प्रश्नको जवाफ दिदै ४० प्रतिशत अधुरा योजनाहरु

प्रहरी तालिममा लडेर बेहोस भएका बोहराको उपचारको क्रममा मृत्यु
धनगढी । एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका-६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ । उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बोहरा

कर्णाली प्रदेशका हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग
सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औं अधिवेशनको २०औदं बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली

श्रीलंकाका राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने
काठमाडौँ । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति बन्ने भएका छन् । पार्टीका नेताहरुले संविधानको प्रावधानअनुसार आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् । सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका

वरिष्ठ चिनियाँ नेता लिउ नेपाल आउँदै, आजै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) चार दिने नेपाल भ्रमणमा नेपाल आउँदै छन् । उनी चार दिनसम्म नेपालमा रहने जनाइएको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको

स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति केन्द्रीकृत हुन जरुरी छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक