समाचार Archive

नयाँ पार्टी खोल्दै बाबुराम
काठमाडौं, अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध
काठमाडौं, प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो
बाँके, अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई
काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । संघीय

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त
काठमाडौँ, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित

नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल
काठमाडौं, नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद

सबै भ्रष्टाचार काण्डको न्यायिक छानबिन गरौँ : अर्जुननरसिंह केसी
काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वजस्ता अनेकौं चक्रब्युह देखिन थालेको बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै उनले देशमा

ज्ञानोदय सामुदायिक पुस्तकालयको निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन । अध्यक्ष चेतकान्त भट्टराई सहित नवनिर्वाचित पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका हुन । कार्यक्रमको संचालक शिव ध्वज शाहीले गरेका थिए ।

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा
बाँके । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६

श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध
एजेन्सी, बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका