समाचार Archive

स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । खराब ब्याटिङ प्रदर्शन निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा आइतबार स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर

युवा जनस्वयमसेवक बाँकेको बैठक सम्पन्न, संयोजकमा रामु चौधरी

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल जिल्ला समिती बाँकेको वैठक सम्पन्न भएको छ ।युवा जनस्वयमसेवक नेपालका केन्द्रिय सदस्य प्रकाश शर्माको अध्यक्षतामा आईतबार बसेको बैठकले रामु चौधरीको संयोजकत्वमा १९ सदस्य जिल्ला सम्मेलन

उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  समारोहमा उपराष्ट्रपति,

अखिल (क्रान्तिकारी) बाँकेको संयोजकमा कमल बस्याल चयन

नेपालगन्ज, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समितीको बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य डिबि शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा

भेरी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

जाजरकोट,भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका

नयाँ दिल्लीमा प्रचण्ड : आज र भोलि यस्तो छ ‘सेड्युल’

काठमाडौं, भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्। प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट

जानकी गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख ५९ हजार

नेपालगन्ज, जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न

राप्रपा फुटाउने योजनामा धक्का, लिङ्देनलाई राणाको साथ

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० फुटाउन खोज्ने प्रयासमा गम्भीर धक्का लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यक्षमता माथि प्रश्न उठाउँदै केही नेताहरुले सकभर लिङ्देनलाई हटाउने नभए पार्टी नै विभाजन गर्नेसम्मको कसरत गरेका थिए । यसका लागि पार्टी

प्राधिकरणले डेढ महिनामा भारतलाई बेच्यो दुई अर्ब १५ करोडको बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेढ महिनामा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बेचेको हो । प्राधिकरणले गत जेठ १९

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का