समाचार Archive

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धनवन्तरी पार्कको शनिबार उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए

ऋण तिर्न भन्दै नदीमा पसे बोटेहरु, यसरी खोजिन्छ सुन

तनहुँ, चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा

चितुवा नियन्त्रणका लागि ३० लाख बजेट विनियोजन

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका

प्रतिपक्षले माग्यो पाकिस्तानमा इमरान खानको राजीनामा

इस्लामावाद, पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका

क्यानाडाको प्रलोभन देखाइ २३ लाख ठगी

कानेपोखरी, मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिएका छन् । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं ९ एकता बस्ती बस्ने असीम

पर्यटकको पर्खाइमा पातालभूमेश्वर गुफा

बैतडी, नेपालकै लामो दाबी गरिएको बैतडीको पातालभूमेश्वर गुफा पर्यटकको पर्खाइमा रहेको छ । सुर्नया गाउँपालिकामा रहेको यो गुफाको प्रचारप्रसारका लागि गाउँपालिकाले बजेट विनियोजित गरेर गुरुयोजना बनाउन सुरु गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गरेन, विकल्प नियमित डायलासिस वा प्रत्यारोपण

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे  मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू गम्भीर विरामी भएको बताएका हुन् ।   मिर्गौलाले राम्रोसँग काम नगरेको

नेपाली सेनाले खरिद गर्यो नयाँ बिमान

काठमाडौं, नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५–२२० विमान काठमाडौं आइपुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार कार्गो विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौं आइपुगेको हो । दुई

नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस

नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी,

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ

आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ  तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ