समाचार Archive

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा
काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल

निबर्तमान सभामुख महरामाथिको बहस लम्बियो, अर्को बहस सोमबार
काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महारामाथिको थुनछेक बहस लम्बिएपछि आज पनि उनी हिरासतमै रहने भएका छन् । जबरजस्ती करणी उद्योग सम्बन्धि मुद्दामा महरामाथिको थुनछेक बहस आइतबार (आज) बाट सुरु भएको हो । आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेदैमा

किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार अपरान्ह ५

दिल्ली प्रदूषणको असर नेपालमा पनि, नेपालगञ्ज र लुम्बिनी मारमा
काठमाडौं ,दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण नेपालगञ्ज र लुम्बिनी क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो। यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले

अब नेपालमै पहिलो पटक सुरूङ इञ्जिनियरिङको पढाइ सुचारु
काठमाडौं, इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ टनेल इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, राजीव मूलचंदानीदेखी अभिषेक बच्चनसम्म
ऐजेन्सी, बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् ।मोडलिङका शुरुवाती

सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु
सिरिया,टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् । रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको
सुनकोशी बस दुर्घटना अपडेट- १२ भन्दा बढी मृत्यु भएको हुनसक्ने अनुमान
सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो। बस खसेको देखेपछि र्याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले

जब सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो
ऐजेन्सी, भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए ।युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्याए पनि उपचारको

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा.भगवान काेइराला
काठमाडाैँ, सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे। डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको

