समाचार Archive

१० औँ राष्ट्रिय खेलकुद अनिश्चित : घोषित मितिमा नहुने पक्का !

सुर्खेत , कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद चैत्रमा नहुने  भएको हो । यसअघि मङ्सिरमा हुने

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र जनताले न्याय,

आरतीसँग रिसाएर जब माधव नेपाल मञ्चबाटै झर्न खोजे…

शनिबार  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको स्टाफ कलेजमा जारी बैठकमा जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो, बैठकको माहोल नै असहज बन्न पुग्यो। आरतीले भर्खरै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी

श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेँ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने

अब स्थानीय तहबाट समाजवादको अभ्यास गर्छौँं :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण

सिण्डिकेट नहटाउँदा ट्याक्सी व्यवसायी मालामाल, जनता पीडित,राज्य कंगाल !

काठमाडौं उपत्यकाभित्र सञ्चालित कालो प्लेटको ट्याक्सीको स्क्रयाप गरेको नम्बर प्लेट पाँचदेखि सात लाखमा खुलेआम बिक्री भइरहेको छ । सरकारले ट्याक्सीमा भएको सिण्डिकेट हटाइदिने वा ट्याक्सीको नयाँ दर्ता खोलिदिने हो भने यो रकम तिर्नुपर्दैन् । अटो शोरुमहरुले

देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव

काठमाडौं । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएकाछन । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौंमा गरेको नेपाल– चीन सम्बन्ध र नेपालको आधुनिक

माओवादी केन्द्र कुशे गाउँपालिकाको अध्यक्षमा : हरिचन्द्र जैशी

खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार र शुक्रबार टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी

मजदुर अधिकारका लागि आन्दोलनको तयारी गर्न माओवादी नेता आचार्यको निर्देशन्

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य

लैनचोर स्थित भारतिय दुतावासमा विद्यार्थीको प्रदर्शन (तस्बिर)

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्धारा काठमाडौंको लैनचौर स्थित भारतिय दुतावस अघाडी बिरोध प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युु प्रकरण र त्यहाँ अध्यानरत अन्य नेपाली विद्यार्थीहरु माथि गरिएको