समाचार Archive

राँझा पुग्यो सिक्टा सिँचाइ आयोजनाको पानी
नेपालगञ्ज,बाँके सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर
काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द भएकि हुन । आइतबार बिहान

नयाँदिल्लीमा आगलागीः ३५ मजदुरको मृत्यु, १५ जना घाइते
एजेन्सी । भारतको नयाँदिल्लीमा एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो । भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त
कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले

१३औं साग : कुस्ती उद्घाटनमा फालेको पटाका पड्काउँदा एक घाइते
जनकपुरधाम, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधाम १३ स्थित कबर्ड हल नजिकै आज बिहान पटाका विस्फोट भएको छ।विस्फोटमा स्थानीय १० वर्षीय बालक आलोक राउत घाईते भएका छन्। उनलाई तत्कालै उपचारका लागि
निगमको जहाजको दैनिक ११ घण्टा उडान
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ । नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालू आर्थिक वर्ष २०७६र७७ को

नेपाल बंगलादेशसँग ४४ रनले पराजित
काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सपना सकिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू( २३ टिमसंग ४४ रनले पराजित
विवाह समारोहमा डान्स रोकेको भन्दै नर्तकीमाथि गोलि हानियो
एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना

नेपाली भूमि अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ : बिजुक्छे
भक्तपुर, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११

२१ डीएसपीको काज सरुवा, को कहाँ कहाँ पुगे ? (सुचिसहित)
काठमाडौं, नेपाल प्रहरीको प्रधान कार्यालयले २१ डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा

