समाचार Archive

पचालझरनामा पुर्ण सरसफाई सम्बन्धी २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई पुर्ण सरसफाई सम्बन्धी रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । नेपाल रेडक्रसको सहजीकरण र पचालझरना गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो । गाउँपालिकाकाे जारकाेटमा २ दिनसम्मा चलेको कार्यशालालमा गाउँपालिका

भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा
काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका

वैदेशिक रोजगारीको लागी गएको चार महिनामा २५१ नेपालीको मृत्यु
काठमाडौं, सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू

मिनु गुरुङले जितिन् नेपालका लागि ४६ औं स्वर्ण
काठमाडौं, बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् । उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्

गौरिका सिंहले पौडीबाट जितिन् तेस्रो स्वर्ण पदक
काठमाडौं, ‘जलपरी’ गौरिका सिंहले तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो स्वर्ण पदक जित्न सफल भएकी छन्। योसँगै उनी एकै साग संस्करणमा तीनवटा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् गौरिका आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको

के तपाईलाइ थाहाँ छ ? सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन्
ऐजेन्सी, सम्भोग नगर्ने महिला चाँडै बुढी हुन्छन् भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, अध्ययनले निकालेको निश्कर्ष हो यो । अध्ययन अनुसार, कुनैपनि महिलाजति समयसम्म सम्भोग गर्छन् त्यति नै उनीहरु जवान देखिन्छन् ।जापा इन्टरनल मेडिसिन
बोक्सोको आरोपमा वडाध्यक्षमाथि कुटपिट
चितवन, चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ ।स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै मानव जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत गरेको छ

मोटरसाइकल र एम्बुलेन्स एक आपसमा ठोक्किँयो, दुईको जनाको मृत्यु
सिरहा, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १

नेकपाको सचिवालय बैठक शुरु
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित

माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य
काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै

