समाचार Archive

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने
काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी

अब देखी राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमाडौं, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन्

विप्लव नेकपाका ६ विद्यार्थी धरौटीमा रिहा
दार्चुला, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी सँगठनका छ जना विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ

स्वामित्व नलिँदा २६ अर्ब बराबरका सडक आयोजना अलपत्र
काठमाडौं, संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा

भारतीय गृहमन्त्रीको आरोप – भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्छन
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी

महिला रोजगारी र यसका विकृति !
विश्वमा महिलाले आधा संसार ओगटेका छन् । महिलाहरुले अधिकार मागेका पनि छन्, महिलाहरुले संसार बनाएका पनि छन्, तिनै केही पुरुषबादी महिलाहरुले हत्या, हिंसा, बलत्कार गराएर चलेका पनि छन् । कतिपय महिलाहरु म तल पर्छु की भनी

तनाव कम गर्न यी ८ खानेकुरा खानुस
हरेक मान्छे केहि न केहि बिषय लिएर तनाबमा हुन्छ । तनाब लिन नहुने कुरा हो । खासमा तनाबलाई कम गर्न बिभिन्न खाने कुुराले पनि प्रभाब पार्छ । तपाई तनाबमा हुनुहुन्छ भने यी खाने कुरा मिलाएर खानुस

रुसको सुरक्षा मुख्यालयमै आतंकवादी हमला,तीन बन्दुकधारी मारिए
काठमाडौं,रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ । मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख

हिउँदे अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने
काठमाडौं,संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।

