समाचार Archive

कोहलपुरको डाइनामिक माबिमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कोहलपुर, डाइनामिक माध्यमिक विद्यालयमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एमएड चौथो सेमेस्टर अभ्यास शिक्षण समुहले कार्यक्रमको आयोजना गरेका थिए ।कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर

बागेश्वरी क्याम्पसमा प्रागिक विद्यार्थी परिषद गठन
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय वहुमुखी क्याम्पस कोहलपुरमा आयोजित प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्गमा आतिथ्यता सहित क्याम्पस स्तरीय कमिटी गठन गरेको छ । क्याम्पस ईकाइ कमिटी गठन कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्राध्यापक एवम् प्राज्ञिक

गठबन्धन बैठक स्थगित, शनिबार ४ बजे बस्ने
काठमाडौं, शुक्रबार बसेको गठबन्धन बैठक स्थगित भएको छ। नेताहरुको व्यस्थताका कारण शनिबार ४ बजे बस्नेगरी बैठक स्थगित भएको हो।प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा रहेको र चितवनबाट फर्के लगत्तै इन्द्रजात्रा र मन्त्रीपरिषद् बैठकमा सहभागी हुने कार्यक्रम र माधवकुमार नेपालको पनि

नेपालगन्ज-४ मा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुँदै
नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को आयोजनमा नि:शुल्क मानसिक स्वास्थ शिवीर सन्चालन हुने भएको छ ।जिल्लाको उपमहानगरपालिका-४ को वडा कार्यालयको प्राङ्गणमा शनिबार शिविर सञ्चालन हुने वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए । उनले शिविरमा

बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन
काठमाडौँ, बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो

मानव जिवनमा शिक्षाको महत्व विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न
कोहलपुर, ५६ औँ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको जनता आदर्श माध्यमिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी

विप्लव नेकपा सल्यानको सेक्रेटरीमा चन्द
दाङ्ग, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द चयन भएका छन् । सल्यानको श्रीनगरमा बिहीबार सम्पन्न छैठौँ जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । उनी

सायद म प्रेमको लायक नै थिएन
प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ ।

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता किन ?
व्यक्ति होईन व्यवस्था बदलौ ! शिक्षामा सुधार होइन आमूल रूपान्तरण गरौं !! जन्म देखि मृत्युपर्यन्तसम्म मानव जीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्याउन सक्ने

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुदैँ
एजेन्सि, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ । रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका