समाचार Archive

निर्वाचन तयारी पूरा : आयोगले भन्यो, ‘आचारसंहिताको सुक्ष्म अध्ययन गरिन्छ’

काठमाडौँ । निर्वाचन आयोगले देशभर निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मर्यादा कायम राखेर काम गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि (आइतबार) मतदान हुँदैछ । मतदान पूर्व शनिबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा

धर्मेन्द्र बास्तोलाको विद्यार्थी सङ्गठनका नेता काठमाडौंबाट गिरफ्तार

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठनका नेता गोबिन्द बिष्टलाई प्रहरीले गिरफ्तार गरेको छ। नेकपा (बहुमत) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय, क्याम्पस विशेष

रुपन्देही सीमामा सुरक्षा कडा

भैरहवा । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय

नेपालगन्जको राँझामा ओभर ब्रीज निर्माण कार्य सुचारु

नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित ओभर ब्रीज निर्माण कार्य सुरु भएको छ । केहि दिन अगाडि भारत नेपालको नाका जमुनाह देखी राँझासम्म हाइवेको स्तर उन्नति काम सुरु भएको थियो । एकपछी आर्को

विराटनगरमा शंकास्पद वस्तु फेला

मोरङ, विराटनगर–३ पुष्पमार्गमा आज (शनिबार) बिहान शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् । आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई

गोकुलेश्वर बजारमा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निस्क्रिय

बैतडी । बैतडी र दार्चुलाको सीमामा पर्ने गोकुलेश्वर बजार नजिकैको पुलमा भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ । सो बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । कुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति भेटिएको प्रेसरकुकर

गृहमन्त्री खाँणविरुद्ध बहुविवाहको उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन

ट्वीटर कार्यालय केही दिनका लागि बन्द

न्युयोर्क । ट्वीटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप

उत्तर कोरियाद्धारा जापानी सागरमा क्षेप्यास्त्र प्रहार

टोकियो । उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन् । उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको