समाचार Archive

जनयुद्ध दिवसको अबसर पारेर पचालझरनामा बृहत स्वास्थ्य शिबिर
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा २५ औँ जनयुद्व दिवसको अबसर पारेर निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पचालझरना गाउँपालिकाको आयेजनामा जारकोटमा ३ दिने बृहत स्वास्थ्य शिविर आयोजना हुने भएको हो । अपाङग परिचयपत्र वितरणको लागि
त्रिभुवन विमानस्थलमा आगलागी,निभाउने प्रयास जारी
काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए । टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ । उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ

नेपाली सेनामा सैनिक ऐन संशोधन हुँदै
काठमाडौं, सरकारले नेपाली सेनामातहतमा इन्टेलिजेन्स गठनका लागि नियम बनाउने अधिकार माग गर्दै सैनिक ऐन संशोधन प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएको छ। सरकारले सैनिक ऐनको दफा १४३ मा संशोधन गरेर इन्टेलिजेन्स गठन तथा सञ्चालनसम्बन्धी नियम बनाउने अधिकार

नहरमा खसेर बालिकाको मृत्यु
बागलुङ, जिल्लाको बडिगाड गाउँपालिकामा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ। बडिगाड ५ ग्वालीचौरमा नहरमा खसेर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो। घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी

समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकता हो : प्रचण्ड
नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताए। किस्पाङ गाउँपालिका ३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स..
काठमाडौं ,सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात

किन भेटेनन् क्यानडाका सभामुखले- सापकोटालाई ?
काठमाडौं । नेपाल भ्रमणमा रहेका क्यानडाका उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई भेटन् इन्कार गरेका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेको जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै

पाँच किलो चरेससहित दुई जना पक्राउ
कैलाली- प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । झण्डै पाँच किलो चरेससहित प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र
बाँकेका युवा बिद्यार्थीले बुझाए, भेरी अस्पताललाई ध्यानाकर्षण पत्र
नेपालगन्ज, बाँके अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेले बिभिन्न माग राख्दै नेपालगन्ज स्थित भेरीअस्पताललाई दश सुत्रीय ध्यानाकर्षण पत्र बुझाएका छन । अस्पताल प्रशासनसंग आम सेवाग्राहीको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ

जुठो खाँदा एकै परिवारका नौं जनालाई कोरोना संक्रमण
एजेन्सी, जुठो खाँदा हङकङमा एकै परिवारका नौं जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आपसमा जुठो खाना खाएपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर

