समाचार Archive

मेलम्ची आयोजनामा ९४ प्रतिशत काम सम्पन्न,

काठमाडौं, सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा

गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो : दाहाल

काठमाडौँ , नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित

टिपर दुर्घटनाका घाइतेको हेलिकोप्टरमार्फत उद्धार

संखुवासभा ,संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१

अफगानिस्तान हिमपहिरोमा परी सातको मृत्यु

अफगानिस्तानको एक प्रान्त दायकुन्डीको एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना

किन गएनन् प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध

चीनमा रहेका नेपालीलाई लिन शनिवार तीनबजे विमान उड्ने

काठमाडौं,नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो । नेपाल वायुसेवा निगमका अनुसार शनिवार

चिनमा भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो ।

कर्णाली प्रदेशमा उद्योग वाणिज्य महासंघको कार्यालय सञ्‍चालनमा

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार उद्घाटन गरेकी हुन्। अध्यक्ष राणाले नेपाल संघीय संरचनामा गइसकेपछि सोहीअनुरूप सातै प्रदेशमा कार्यालयहरु सञ्‍चालनमा

इ-सेवाबाटै प्रिमियम तिर्न सकिने

काठमाडौं ,नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत

लखनउको उच्च अदालत नजिकै बम विस्फोट

लखनउ, भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको छ । लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ