समाचार Archive

बन्दुकधारीको आक्रमणमा परि बुर्किना फासोमा २४ जना मारिए

वागाडुगू, अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् ।   आक्रमणमा

स्थानीय न्यायाधीशको गोली हानी हत्या

काबुल, अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश

चोरी गर्दै गरेको अवस्थामा २ लुटेरा पक्राउ

भक्तपुर, भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको

गुण्डा समूहका सत्यमान लामा पक्राउ

काठमाडौं,काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत

बुहानबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट उडान गर्ने

काठमाडौं,कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानबाट १ सय ७५ जना नेपालीको उद्दारमा प्रयोग भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड वडी जहाजले आज (मंगलबार)देखि नियमित उडान भर्ने भएको छ । जहाजको क्वारेन्टाइन अवधि पूरा भएपछि मंगलबार

कोरोना भाइरसबाट वुहान अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ,कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे

कारागारमा कैद भुक्तान गरिरहेका एक युवक मृत भेटिए

अछाम, अछाल जिल्ला कारागारमा एक व्यक्ति मृत भेटिएका छन् ।जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका पञ्चदेवल-विनायक नगरपालिका वडा न ६ तोलिका ४२ बर्षिय जितेन्द्र बिकको सुतेको अवस्थामा मृत भेटिएका हुन् । विक २०६६ भाद्र महिनामा कर्तव्य

सल्टियो नलगाडको विवाद, मुआब्जा वितरणको बाटो खुल्यो

जाजरकोट, नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी

फेरि सीमाक्षेत्रमा भारतको हस्तक्षेप

दार्चुला, भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ । भारतीय पक्षले

महायज्ञ पूजाको लागि राष्ट्रपति भण्डारी मधेश झदै

रौतहट , भ्रमण वर्ष २०२० लाई लक्षित रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट आउने भएकी छिन। मौलापुर नगरपालिका वाड नं.५ पतौरामा रहेको मन्दिर