समाचार Archive

महाशिवरात्रि तथा सेना दिवस : टुँडिखेलमा

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली

दैलेखमा चट्याङ परेर दुई जना घाइते

दैलेख, दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् । चट्याङको झिल्कोले बायाँ हातमा

सरसफाइ प्राविधिक दुई लाख घुससहित पक्राउ

काठमाडौं ,खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख

नापीका नक्सा,मेटिँदै जादा कर्मचारीलाइ हैरान

बागलुङ, नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा थिए यादव । बागलुङ

पूर्वराजा ज्ञानेन्द्र भारतको अमृतसरमा

काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाह तथा रानी कोमलले भारतको अमृतसरस्थित शिखहरूको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेकी छन्। पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेको उनको निजी

खोलामा डुबेर एकको मृत्यु

इलाम,खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको

भारतमा बन्धक बनाइएकी युवतीको उद्धार

नवलपरासी- ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट

सुदूरपश्चिम पहाडी जिल्लामा हिमपात

डोटी– बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार

जनचहाना अनुरुप नै अगाडि बढिरहेको छुः मेयर थारु (भिडियो सहित)

नेपालगन्ज, बर्दिया बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कबिरले आफुले निर्वाचनका बेला जारी गरेको घोषणपत्र अनुसार ६० प्रतिशत काम गरिसकेको दावी गरेका छन । उनले जनतालाई प्रत्याभुति हुनेगरी काम गरिरहेको बताएका हुन । कुसे अनलाइन टेलिभिजनसंग

दुई नावालिका छोरी छोडेर २२ दिनदेखि आमा वेपत्ता !

काठमाडाैँ,दुई नाबालिका छोरी छोडेर पंञ्चदेवल विनायक नगरपालिका वर्ष २२ कि गिता धामि २२ दिनदेखि बेपत्ता भएकी छन । २ नावालिका छोरी बर्ष ५ की रोशनि  र बर्ष २ की कान्छि छोरी मिसनलाई छोडेर गिता बेपता भएकी