समाचार Archive

भक्तपुरबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
भक्तपुर ,प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेकपाका दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए

कर्णाली प्रदेशबाट २६ सयले लिए पुनः श्रम स्वीकृति
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र
पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण
काठमाडौं , इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ । कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन
बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ
सल्यान , शारदा नगरपालिकामा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन्। दुई वर्ष सात महिनाकी बालिकालाई एउटै गाउँमा बसने ती किशोरले बलात्कार गरेको आरोप छ। फागुन ११ मा बालिकालाई बलात्कार गरेको

जर्मन दुतावासद्धारा असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र
काठमाडौं, नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ । पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ ।दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको

रौतहटमा धारिलो हतियार प्रहार गरी एकको युवकको हत्या
रौतहट , रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर

तिस देशका राजदूत राखेर अमेरिका–तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै
एजेन्सी, अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारमा सम्झौता हुदैँछ । शान्ती सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ ।सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी

सर्लाहीमा जंगली जनावरबाट बाली जोगाउन तारजाली
सर्लाही , सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्। जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली

आज नेपाल मेलेसिया सँग भिड्दै
काठमाडौं : एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा नेपाल मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । उपाधिको लक्ष्यका साथ

विप्लवका कार्यकर्ता पक्राउ प्रकरण : अदालतले बोलायो आइजिपी सहित ४ प्रहरी अधिकारी
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो

