समाचार Archive

‘सभामुखज्यू हामीले उपसभामुख कहिले पाउँछौँ’
काठमाडौं : सांसद लक्ष्मी परियारले प्रतिनिधिभाले उपसभामुख कहिले पाउँछ भनेर सभामुखलाई प्रश्न गरेकी छन्। बिहीबारको संसद् बैठकमा सांसद परियारले सभाले उपसभामुख नपाउनुको कारण माग गर्दै यस्तो प्रश्न गरेकी हुन्। ‘तपाईं सभामुख निर्वाचित भएको ४६ दिन पुग्यो।

सपना नेपाल आर्मी बन्ने थियो तर मोडियो हिल्टर्नतर्फ
सुर्खेतको पल्लो छेउ माथि हरियाली जंगल तल बजारको गरामगरम शान्त बतावरण घरि यता घरि उता गरिरहेका देखिन्थे । अलि फरक प्रकृतिको ब्यवहारिक शिक्षाको प्रबचन दिन खोलिएको त्यो बिद्यालय झट्ट हेर्दा केहि बिशेष लाग्ने बातावरण सहरको कोलाहल
कोहलपुरमा अर्को भयानक दुर्घटना, एक जनाको मृत्यु
कोहलपुर, बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।बिहिवार बिहान मदनचोक देखि तीव्र आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३

कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु
भारत, भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत

कोरोना संक्रमण ; १ सय २३ देशमा मृतकको संख्या ४६ सय
काठमाडौं, कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६

आज २०७६ फागुन २९ गते विहीबारको राशिफल
आज २०७६ फागुन २९ गते विहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

भारतलाई विद्युत् किन्न नेपालको आग्रह
काठमाडौं,ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालबाट विद्युत् खरिद गर्न भारतलाई आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत् खरिद गर्दै आएकामा अब नेपाल विद्युत्मा आत्मनिर्भर हुने भन्दै विद्युत् खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न उनले

सर्वदलीय बैठक: कोरोना संक्रमण फैलन नदिन सवै दलहरु एकजुट
काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका

बाँकेमा टिपरको ठक्कर र आगलागीबाट दुई जनाको मृत्यु
नेपालगन्ज, बाँकेमा छुट्टाछ्ट्टै दुई घटनामा दुई जनाको ज्यान गएको छ। जानकी गाउँपालिका–३ खजुरारोडस्थित जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्रा.लि. नामक चप्पल कारखानामा आगलागी हुँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका

