समाचार Archive
घुस नपाएपछि नेपाल आउने तेलट्यांकर दिनभर रोकियो
काठमाडौं , घुस नपाएपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) का प्रतिनिधिले बिहीबार दिनभर नेपालतर्फ आउने तेल ट्यांकर दिनभर आइसीपी (एकीकृत जाँच चौकी) मै रोकिदिएका छन्। तेल भरेर नेपालतर्फ आएका ६९ वटा ट्यांकरलाई आइओसीका प्रतिनिधिले रकम नपाएपछि जाँचपास
कोरोना भाइसर पैसाबाट सर्ने सम्भावना बढी
काठमाडौं , पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट

७४ घुमुवा प्रहरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी
घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक

आज २०७६ चैत २ गते आइतबारको राशिफल
आज २०७६ चैत २ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

५ प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी
काठमाडौं, कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।
नेकपाद्वारा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअुनसार आजदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ

कमेडी च्याम्पियन विजेता बने हिमेश पन्त
रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका

चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जनाको घाइते
डडेल्धुरा,डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की रहेका छन्। शनिबार दिउँसो गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गर्दा सार्की घाइते भएका हुन्। बाख्रा

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए । नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन्

७८ हजार मास्कसहित ८ जना पक्राउ
काठमाडौं,७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी

