समाचार Archive
१० लाख मास्कसहित एक जना पक्राउ
काठमाडाैं,प्रहरीले काठमाडौंको सानो भ-याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ। कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो। प्रहरीले गोरखाका

थोत्रो गाडी, नयाँ चालक
अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले
कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस भनि दिएको राष्ट्रपति ट्रम्पले अभिव्यक्तिप्रति चीनको आपत्ति
एजेन्सी, चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो ।राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको

अछाममा भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु
धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक

सुनको मूल्य बढेर, कति पुग्यो
काठमाडौं,सुनको भाउ बुधबार पुन: बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?
एजेन्सी, पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले

नेकपा छोडेर कांग्रेस प्रवेश बस्नेतको गाडीमा तोडफोड !
काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको

नेपालमै उत्पादन स्यानिटाइजर बजारमा
काठमाडौं , वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो । विभागले नेपाली
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार नजिक
काठमाडौं , कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा

