समाचार Archive

महाकालीपारि ५ सय नेपाली अलपत्र

दार्चुला, नेपाल र भारतमा लकडाउनका कारण चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको

पाटन अस्पतालमा कोरोना आशंकित भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौं, ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ

बाँकेमा चारजनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज क्वारेन्टाइनबाट गत शनिबार काठमाडौ चेकजाँचका लागि पठाइएका चारजनाको ‘थ्रोट स्वाब’ परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाईरस संक्रमणको आशंकामा नेपालगन्ज क्वारेन्टाइनमा रहेका १० जनाको ‘थ्रोट स्वाब’ परिक्षणका उनिहरुको नमुना काठमाडौ पठाइएको र ती मध्ये

सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

काठमाडौं , प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ । तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको

एक लाख नगद र लागूऔषधसहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल

एकैघरका पाँच क्वारेन्टाइनमा, स्वाब परीक्षण गरिँदै

सल्यान , सल्यानमा एकै घरका पाँच जनाालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला, माझखर्कमा ज्वरो आउनेलगायतका लक्षण देखिएपछि एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको हो।

बैतडीमा तयारी अवस्थामा एम्बुलेन्स

बैतडी , कोरोना भाइरस (कोभिड–१९)को शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पुर्याउन बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। सात स्थानीय तहका आठ, जिल्ला अस्पतालका दुई र सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको एउटा एम्बुलेन्स रहेका छन्। जसमा दशरथचन्द

अलपत्र १३ विदेशी नागरिकको उद्धार

काठमाडौं,लुक्लामा अलपत्र परेका १३ विदेशी र एक जना नेपालीको उद्धार गरिएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उद्धार गरेर उनीहरुलाईसोमबार बिहान काठमाडौं ल्याइएको हो । नेपाल पर्यटन बोर्डका अनुसार निगमको जहाज उनीहरूलाई लिएर बिहान ७ बजेर ४५

कतारबाट फर्किएका बाँकेका तीन जनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज,बाँके फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट

युवानेता राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार

काठमाडाैँ,जाजरकोट युवा संघ नेपालका नेता तथा केन्द्रीय सदस्य राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार गरिएको छ । काठमाडौँ, नुवाकोट, लगायतका जिल्लामा मजबुरी गरिरहेका पश्चिमका जाजरकोट, सुर्खेत, कालिकोट लगायतका बिभिन्न जिल्लाका मजदुरहरुलाई उद्धार गरिएको हो