समाचार Archive

जति पिए पनि नअघाउने राराको त्यो सौन्दर्य : मनमोहक रारा

मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो। ​समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस

देशभर तिहारको उल्लास : झिलिमिली र झकिझकाउ

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका

अदालतले दोषी ठहर गरेको व्यक्तिबाट जग्गा दान लिनु गलत : सर्वोच्च

नेकपा एमालेले अदालतले दोषी ठहर गरेको व्यक्तिबाट जग्गा दान लिने विषयमा आलोचना खेपिरहेको छ। अब त अदातलले पनि यसमा चसो देखाएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै भाटभेटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट एमालेले जग्गादान लिनु

जहाँ भेटिन्छ मनको शान्ति कुमाख लेख

बुकीले ढपक्क ढाकेर बेहुली जस्तै सिंगारिएको अग्लो पहाडको थुम्को । टुप्पोमा आत्म शान्तिको प्रतिक मन्दिर । यत्रतत्र रंगीचंगी फूलै फलको बिस्कुन । सर्बत्र सजाएर राखिएको जस्तै थुम्का–थुम्का परेको कुहिरो मण्डल । थरिथरिका जडिबुटीको मग्न बास्ना, यो

मुगुका अधिकांश महिला पाठेघर खस्ने समस्याले आक्रान्त

मुगुको दुर्गम क्षेत्रका महिलाहरु पाठेघर खस्ने समस्याले वर्षौंदेखि आक्रान्त हुँदै आएका छन् । आर्थिक समस्याले समयमा उपचार गर्न नसक्दा रोग लुकाउनुपर्ने बाध्यतामा छन् । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ की हिरा बिकलाई ९ वर्ष

बहुमतले भन्यो – हामीले मिटरव्याजिलाई जनकारवाही गरेको हो, नेकपा एमालेलाई होइन

काठमाडौं । झण्डै ३०० भन्दा बढि सर्वसाधारण जनताको घर जग्गा जाली तमसुक बनाएर कब्जा गर्ने नामुद सुदखोर, मिटरव्याजीका नायके भएको, मिटरब्याजी र सदुखोरको आरोपमा नेकपा (बहुमत) द्धारा कालोमोसो र जुत्ताको माला लगाएर ‘जनकारबाही’ गरिएका दुर्गा प्रसाद

हामी हाम्रो पालिकाका समृद्धिका चाहाना पुरा गछौँ

पाल्पाको तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिंजालीसंग हाम्रा सहकर्मी राजेश कुमालले समग्र पाल्पाको बिकास र समृद्धिको बिषयमा गरेको कुराकानी हामीले यस अंकमा प्रकाशन गरेका छौँ । उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले तानसेनको समग्र अवस्थाको बारेमा

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः अध्यक्ष प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले

प्रहरी पोशाकमै टिकटक: पेशागत संवेदनशीलताको धज्जी कि मनोरञ्जन ?

काठमाडौं, झण्डै १० महिनाको प्रतिबन्धपछि गत भदौ ६ गते सरकारले टिकटक खुल्ला गर्यो । अब टिकटक चलाउन कानूनी बन्देज छैन । तर कानूनी रुपमा बन्देज छैन भनेर जसले जहाँ पनि जहिले पनि टिकटक चलाउन पाउँदैनन् ।

सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा

काठमाडौं,  कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको एक सय दिन पूरा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध खबरदारीमा उत्रिँदैछ । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारविरुद्ध आन्दोलित छ