समाचार Archive

नेपालमा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण
कृष्णनगर , कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नेपालमा लकडाउनको समयमा अलपत्र परेका तिर्थ यात्रीहरुलाई मंगलबार मौलाना मशहूद खांले राहत बितरण गरेका हुन । नेपाल
विश्वमा ४ लाख ७८ हजार कोरोना निको भए
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको
कोरोनाबाट विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार संक्रमित
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना

बेलायतमा कोरोना भाइरसले एकै दिन ७७८ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या

इटालीमा कोरोनाबाट एकै दिन ६०२ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । बुधबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु

कोरोनाबाट स्पेनमा १८ हजार २५५ को मृत्यु १ लाख ७४ हजार संक्रमित,
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा

अमेरिकामा कोरोनाबाट २४ घण्टा भित्र २ हजार ३४९ जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार

मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका

अनिश्चितकालका लागि भारतसँगको सीमा सिल
काठमाडौं, सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो । भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

अब विदेशबाट आएका व्यक्ति लुकाउनेलाई पनि कारवाही !
काठमाडौं, सरकारले पछिल्लो समय विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्थ तथा सूचना

