समाचार Archive
कारोनाबाट स्पेनमा २४ घण्टा भित्र ५५७ मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६

अमेरिकामा कोरोनाले एकै दिन २ हजार ४७० मृत्यु
काठमाडौ ,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार
लकडाउनलाई कडा गर्न समिति बनाएर जुटे नेपालगन्ज एयरर्पोटका स्थानीय
नेपालगन्ज ,बाँके नेपालगन्ज उपमहानगरपालिका २० का स्थानीयहरु कोरोना संक्रमणको रोकथामका लागि लकडाउनलाई कडा गर्न आफै लागि परेका छन । एयरर्पोट क्षेत्रमा धेरै हेलचक्राँइ भएको भन्दै स्थानीयहरु समिति गठन गरेर आफै जुटेका हुन । बुधबार तिर्थ बहादुर

प्रहरीले नियन्त्रणमा लियाे यात्रु बाेक्ने एम्बुलेन्स
पाल्पा, पाल्पा प्रहरीले तानसेन नगरपालिका-५, होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका

सनसिटीकामा काम गर्ने सहयोगीको पीसीआर परीक्षण हुँदै
काठमाडौं, कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम
आन्तरिक हवाई सेवा १८ वैशाखसम्म स्थगित
काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान १८ वैशाखसम्मको लागि स्थगित गरिएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आजको बैठकले आन्तरिक उडानको स्थगन समय बढाएको हो। यसअघि आज मध्यरातसम्मको
जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत
काठमाडौं, नेपालमा जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत भएको छ। तीन चरणको भिडियो कन्फ्रेन्समार्फत् जिटुजीबाट सामान ल्याउने तय भएको हो। परराष्ट्र मन्त्रालयमार्फत् भएको छलफलमा चिनियाँ पक्ष सहमत भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले

कैलालीमा फेरि किशोरीमाथि सामूहिक बलात्कार
कैलाली, कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ

जाजकाेटको बारेकोट गाउँपालिकाले राहतमा मकै वितरण गर्ने
जाजरकाेट, जाजकाेटको बारेकोट गाउँपालिकाले राहत वितरणमा गाउँपालिका भित्रै उत्पादन गरिएको मकै वितरण गर्ने भएको छ । गाउँपालिकाको बुधबार बसेको कार्यपालिका वैठकले यस्तो निर्णय भएको हो । कोरोना भाइरस ( कोभिड(१९) संक्रमण रोकथाम तथा उपचार कोष संञ्चालन

र्यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना पोजेटिभ
पोखरा, र्यापिड टेस्ट गर्दा पोखरामा एक जनामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा

