समाचार Archive

कोरोना कहरः राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड फिर्ता

काठमाडौं,राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक

अलपत्र नागरिकलाई घरसम्म पुर्‍याइदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ, सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको

यस कारण भारतका ६ सहर ‘रेड जोन’ मा

काठमाडौं, कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् । पछिल्लो चार दिनको तथ्यांक हेर्ने हो भने औसतमा हरेक दिन एक हजार बढि ब्यक्ति कोरोनाबाट संक्रमित भएको

दुईजना महिला सडकमा पैसा फ्याँक्दै भागेपछि…

जनकपुरधाम,  जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन्। जनकपुरधाम–४ महावीर चोकमा शुक्रबार एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब

भूमिहीन जनतालाई जमिन दिन्छौं: मन्त्री अर्याल

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकभर कुनै पनि स्थानमा जग्गा जमिन नभएका र जग्गा किन्ने हैसियतसमेत नभएका नागरिकका लागि निश्चित क्षेत्रफलसहितको जग्गा निशुल्क उपलब्ध गराउन आयोग गठन गरिएको बताएकी छिन् । आयोग

एकै परिवारका चार जना माटोको ढिस्कोले पुरिए

काभ्रे ,काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ । खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला  गाउँपालिकाको वडा नं ४ को पत्थरचोकमा घरमा पोत्ने माटो लिन गएका एकै

भारतीय नोटसहित पक्राउ दुई जना कारागार चलान

हेटौंडा, स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय

बेलायतमा ३ हप्ताका लागि लकडाउन बढाइयो

लन्डन, बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन् । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहेका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक

घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला

बर्दिवास , महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत

भारतमा लकडाउनको धज्जीः हजारौं मानिस सडकमा

काठमाडौँ, भारतमा कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः थप २१ दिनबाट ४० दिनसम्म पुर्याएका छन् । मोदीले कोरोनाबाट बच्न लकडाउनमा कडाई गर्ने उद्घोष गरेका थिए । तर, भारतमा लकडाउनको उलंघन हुन