समाचार Archive

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६पुग्यो
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३

रोल्पामा टुइञ्च मोटर बम विष्फोट, ४ बालबालिकाको मृत्यु
रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम विष्फोट हुदा चार बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट हुदा ४ जनाकाे मृत्यु भएकाे हाे
बुद्धलाई क्वारेन्टाइनमा राख्दा
तिमीले पहिले नै तिम्रो अभिमानलाई क्वारेन्टाइनमा राखेको भए आज निर्दोष दुनियाले क्वारेन्टाइनमा बस्नुपर्ने थिएन । तिम्रो अभिमानको उन्मादले कृषकहरूको रोटी खोस्यो सोझी आमाको सपनाको गला रेट्यो इमान्दार बाउको सफा योजनाको निर्मम हत्या गऱ्यो । तिमीले पनि

यी हुन् मन्त्रिपरिषदका १५ निर्णय
काठमाडौं, मन्त्रिपरिषद्को पछिल्लो बैठकका १५ निर्णय सार्वजनिक भएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले वैशाख १४ गते बसेको मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक गरेका हुन् । सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा खतिवडाले कोरोना

भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण
लण्डन । हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो । सुवासले आफ्ना साथी कुमार कट्टेलसँगको कुराकानीमा अहिले स्वास्थ्य अवस्था

साढे २५ लाख धरौटी बुझाएर छुट्नेवित्तिकै फेरि पक्राउ परे अग्रवाल
काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा २५ लाख धरौटी बुझाएर रिहा भएका अग्रवाल फेरि पक्राउ परेका हुन्। उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा

बिद्यार्थी नेता ऐन महरलाई पत्रः कमरेड तपाईं एक गुट एक समुहको नेता होइन
मेराे आदरणीय कमरेड ऐन महर लाल सलाम । हुन त तपाइले लाल सलाम शब्द खासै प्रयोग गर्नु हुन्न भन्ने सुनेको छु । खैर देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र ती विकसित राजनितिक घटना प्रती तपाइले

कालोबजारीमा संलग्न अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश
काठमाडाैँ, ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको

लकडाउनको ३८ औं दिन, नेपालगन्जको सडकमा जे देखियो (तस्विरसहित)
काठमाडौं, कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको ३८ दिन पुगेको छ । चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् ।

बाँकेमा लकडाउन कडाई, बिहान १० बजेदेखी सबै बन्द गर्न निर्देशन
नेपालगन्ज, बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने भएको छ । प्रशासन कार्यालयले शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने बताएको हो । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले फेरि रूटिङ परिबर्तन

