समाचार Archive

रेशम चौधरीका बुबा लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबा समेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् । मंसिर ४

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु

बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही

स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत

कोहलपुर, कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत गरिएको छ । विगत ३१ वर्षको ईतिहास कायम गरेको यो क्याम्पस पश्चिम क्षेत्रमा गुणस्तरीय शिक्षा

प्राज्ना र हनी पहिलो

काठमाडौं, नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार पहिलो भएका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले

छोटो अभधिका तालिम दिने टेक्निकल कलेजको नाममा ब्रमुलट

कोहलपुर, पछिल्लो समय सिटिइभिटी अन्तर्गत छोटो अभधिका तालिमका नाममा विद्यार्थीहरु ठगिदैँ आएका छन् । त्यसको एउटा उदाहरणको बाँके कोहलपुर नगरपालिका -११ मा रहेको भेरी मलिका टेक्निकल कलेज बन्द गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्धारा

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी

काठमाडौं, सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ । दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ

झारफुकका नाममा त्रासदी घटना

काठमाडौं, काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

काठमाडौं, राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका

धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडौं, डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ