समाचार Archive

अनेरास्ववियू बाँकेको चेतावनी : लकडाउन अवधिमा शुल्क नउठाउ
नेपालगन्ज, अनेरास्ववियू बाँकेले लकडाउन अवधिमा शैक्षिक शुल्क नउठाउन चेतावनी दिएकाे छ । शुल्क असुल्ने अभिप्रायकासाथ प्याप्सन तथा एन प्याप्सनले जारी गरेको संयुक्त अपिलको अनेरास्ववियू बाकेले निन्दा गरेको हाे । बिहिबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँकेले

नेपाल–चीन बीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति
रसुवा, कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा

कोरोना संक्रमित युवतीले ‘आइसोलेसन’ मै जन्माइन् शिशु
बागलुङ, एक कोरोना संक्रमित युवतीले बागलुङस्थित धौलागिरी अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माएकी छिन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिए । अहिले आमा र

राष्ट्रपतिद्वारा दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् । आज (बिहीबार) प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ
काठमाडौं , सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको
विप्लव समूहका जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ
सुनसरी , प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट

काठमाडौंमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौँ , काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका

कोरोनाका बिरामीलाइ नयाँ लक्षण देखिएपछि उपचारमा चुनौती’
नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार भण्डारीले अस्पतालमा भर्ना हुनेमध्ये ३३ प्रतिशत संक्रमितलाई

नागरिकता संशोधन विद्येयक विरुद्ध जनमत पार्टी बाँकेले बुझायो ज्ञापनपत्र
नेपालगन्ज, बाँके नागरिकता संशोधन बिधेयक २०७७ बिरुद्ध आन्दोलनमा उत्रिएको जनमत पार्टी बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बझाएको छ । दवावमुलक कार्यक्रमलाई जारी राखेको जनमत पार्टी बाँकेले बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको हो ।

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२
काठमाडौं, बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका

