समाचार Archive

शान्ति सम्झौता टुंगोमा पुर्‍याउन माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । वाइसिएलको निर्णय अनुसार शान्ति सम्झौतालाई छिटो टुंगोमा पुर्याउन माग गर्दै मंगलबार

देउराली डोजोद्वारा खेलाडी सम्मानित

काठमाडौं, नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना

कोहलपुरको जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स पक्राउ

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको प्रतिष्ठित संस्थागत विद्यालय जिवनज्योति स्कुलका प्रिन्सिपल  जोमन जेम्स पक्राउ गरेका छन् । उनलाई किर्ते नागरिकता लिएको आरोपमा शुक्रवार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी सुन्दर

जामा मस्जिदको वार्षिक जश्न ए दस्तार बन्दी सम्पन्न

नेपालगन्ज, लूम्बीनी प्रदेश को केन्द्र बिन्दू नेपालगञ्जमा सून्नीहरूको मरकज दारूल उलुम फैजुन्नबी जामा मस्जिद नेपालगञ्जले आफ्नो वार्षिक जश्न ए दस्तार बन्दी आफ्ना चार जना विद्यार्थिहरूलाई परम्परागत शाफा, पहिरन तथा प्रमाणपत्र प्रदान तथा बिभिन्न कार्यक्रम गरि सम्पन्न

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास

इन्टरनेट सेवा जनताको पहुँच स्थापित गर्नु सरकारको प्राथमिकता : मन्त्री शर्मा

काठमाडौं, । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर बृद्धिलाई प्राथमिक एजेण्डाको रुपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मोबाइल र दूरसञ्चार

पर्यटकलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध

काठमाडौँ । सरकारले विदेशी पर्यटकहरूलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध लगाएको छ । यो नियम आउँदो अप्रिल १ देखि लागू हुनेछ । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकामा पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना

मस्तिष्क मृत्यु भएकी किशोरीबाट तीन जनाले पाए नयाँ जीवन

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने तयारी

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौँ रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय

काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना