समाचार Archive

त्रिभुवन माविका शिक्षक आन्दोलित, प्रहरी लगाएर आन्दोलन माथि दमन गर्नखोजेको आरोप
काठमाडौं, बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले दशकौं देखी अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षकका लागी आवेदन खुल्ला गरेपछी शिक्षकहरु आन्दोलित भएका हुन

भुटानी शरणार्थी टेकनाथ रिजाल पक्राउ
काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन : गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ । बिहीबार

३० वर्ष पुग्दा पनि रहस्यमै दासढुंगा हत्याकाण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर
काठमाडौँ, सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका

घट्यो डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो
काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको

अखिल क्रान्तिकारी जाजरकोट–सुर्खेत सम्पर्क मञ्च गठन :अध्यक्षमा दिपेन्द्र सोनाम
सुर्खेत, नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेत जाजरकोट सम्पर्क मञ्चको अध्यक्षमा दिपेन्द्र सोनाम चुनिएका छन । आइतबार सुर्खेतमा भएको सम्पर्क मञ्चको भेलाबाट अध्यक्षमा दिपेन्द्र परियार सोनाम चुनिएका हुन । भेलामा नेकपा माओबादी केन्द्रका